समाचार

वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रूपा गाउँपालिका पहिलो

News Image

पोखरा । वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रूपा गाउँपालिका पहिलो भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा भएका कामको मूल्याङ्कन गरेर वित्तीय जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको हो । उक्त प्रतिवेदन कास्की जिल्ला समन्वय समितिले सार्वजनिक

TOP