By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
घर छोडेर हिँडेको दिन आमाको मोबाइलमा कान्छी छोरीको भ्वाइस म्यासेस आयो- ममी हामी यहाँ छैनौं । हामी बैंगलोर गयौं । पैसा कमाएपछि तपाईंलाई भेट्छौं । त्यो भन्दा अघि भेट्न सक्दैनौं ।