समाचार

ब्याट्सम्यानहरू निरीह बनेपछि भारतको आसामसँग हार्‍यो कोशी प्रदेश

News Image

काठमाडौँ । विराटनगरमा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा भारतको आसाम क्रिकेट क्लब विजयी भएको छ । मनमोहन स्मृति प्रतियोगिताको यो तेस्रो संस्करण हो ।  बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न समूह ’बी’

TOP