समाचार

प्रधानमन्त्री ओलीको टिप्पणी– लभ गर्न पनि नपाइने भयो कि क्या हो !

News Image

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही राजतन्त्रको प्रेत कहिल्यै नफर्किने जिकिर गरेका छन् । बुधबार राजधानीको नाचघरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब राजतन्त्र नफर्किने दाबी गरेका हुन् ।  ‘तानाशाहीका प्रेत घरीघरी तर्साउन आइराख्न

TOP