समाचार

रेशमलाई पक्राउ गर्न पठाइएको पत्रबारे विवाद, छलफल गर्न सर्वोच्चमा बैठक

News Image

काठमाडौँ । रेशम चौधरीलाई थुनामा पठाउने सम्बन्धमा सर्वोच्च अदालतबाट बुधबार पठाइएको पत्रबारे छलफल गर्न सर्वोच्च अदालतको प्रशासनिक बैठक बसेको छ । बैठकमा पत्र कसरी गयो भन्नेबारे छलफल भइरहेको अदालत प्रशासन स्रोतले जनाएको छ । पत्र आधिकारिक

TOP