समाचार

कोशीले गर्‍यो सहकारी पदाधिकारीमा बढीमा दुई कार्यकालको व्यवस्था

News Image

कोशी प्रदेश सरकारले अध्यादेशमार्फत ऐन संशोधन गर्दै सहकारीको पदाधिकारीमा दुई कार्यकाल मात्र निर्वाचित हुन पाउने व्यवस्था गरेको छ ।

TOP