By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
जनमत पार्टीका अध्यक्ष डा.सीके राउत डिल्लीबजार कारागार पुगेका छन् । नाउपाका संरक्षक रेशम चौधरी फेक पत्रका आधारमा पक्राउ परेको पुष्टि भएसँगै चौधरी केहीबेरमा रिहा हुँदैछन् । उनी रिहा हुने भएसँगै स्वागतका लागि राउत डिल्लीबजार पुगेका हुन्