समाचार

एकीकृत समाजवादीका शीर्ष नेताले बुझाए प्रधानमन्त्रीलाई मागपत्र, के के छन् मागहरु ?

News Image

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीलाई माग पत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरु बुधबार माग पत्र बुझाएका हुन् ।  राष्ट्रिय समस्या समाधानका लागि सरकारले ल्याउन लागेको आगामी नीति तथा कार्यक्रममा

TOP