काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’ फ्रान्सका ६२ हलमा एकसाथ रिलिज भएको छ । भेनिसमा वल्र्ड प्रिमियर भएको यो फिल्मको अंग्रेजी नाम ‘पूजा, सर’ हो । अन्तर्राष्ट्रिय सिनेमाको केन्द्र मानिने फ्रान्समा यति धेरै हलमा नेपाली फिल्म रिलिज भएको यो पहिलोपटक हो । फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनले यो फिल्मलाई त्यहाँ प्रदर्शन थालेको हो । […]