समाचार

विदेश पठाइदिन नसकेपछि पैसा लिने एजेन्टको अपहरण, नाबालकसहित चार जना पक्राउ

News Image

वीरगञ्ज । पर्सा प्रहरीले अपहरणमा संलग्न रहेको आरोप चार जनालाई पक्राउ गरेको छ ।  वैदेशिक रोजगारीमा जान रकम दिएको तर काम नभएपछि रकम लिएर फरार रहेका एजेन्टलाई अपहरण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख

TOP