१७ वैशाख, काठमाडौं । शिक्षक महासंघले मन्त्रिपरषद्बाट निर्णय भएपछि मात्र सहमतिको प्रक्रिया अगाडि बढाउने बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालययमा जारी बैठकमा सहभागी महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले मन्त्रिपरिषद्बाट निर्णय भएपछि सहमतिको प्रक्रिया अगाडि बढ्ने बताइन् । ‘मन्त्रिपरिषद्बाट पास भएर आएपछि सहमतिको प्रक्रिया अगाडि बढ्छ,’ उनले भनिन् । वार्तामा सहभागी अर्का एक सदस्यले शिक्षकका […]