समाचार

काठमाडौंको गुहेश्वरी सडकमा महिला मृत फेला

News Image

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-८ गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक सडक पेटीमा पहिचान खुल्न नसकेकी अन्दाजी ४५ वर्षीया महिला बुधबार मृत फेला परेकी हुने ।

TOP