समाचार

बिहीबारदेखि शिक्षकहरूको आन्दोलन रोक्नेगरी सहमती भयो : शिक्षा मन्त्रालय

News Image

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको आन्दोलन भोलीदेखि रोक्नेगरी सहमति भएको जनाएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षकहरूको आन्दोलन भोली(बिहीबार) बाट रोक्नेगरि सहमति भएको बताए ।  शिक्षकहरूसँग भएको सहमतिलाई मन्त्रिपरिषद् बैठकले निर्णय

TOP