समाचार

क्याबिनेट बैठक निर्णय : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित, गभर्नर सिफारिस समिति सदस्यमा अधिकारी

News Image

काठमाडौँ । बुधबार बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकले आगामी आर्थिक वर्ष २०८२ ८३ को नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको छ ।  सरकारले आगामी यही वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदैछ । यस्तै बैठकले गभर्नर

TOP