समाचार

चलचित्र विधेयक विवाद : फिल्मकर्मीले संसद्‌मा विचार राख्न पाउने

News Image

काठमाडौँ । सरकारले राष्ट्रिय सभामा पेश गरेको चलचित्र विधेयक उपर फिल्मकर्मीले आफ्नो विचार संसदमा राख्न पाउने भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले फिल्मकर्मीलाई विधेयकका विषयमा बोल्न फोरमा उपलब्ध गराउने भएका छन् । बुधबार

TOP