समाचार

धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट

News Image

बुटवल । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका– ४ निगालीटोल बस्ने २२ वर्षीया प्रिति विकलाई आफ्नै छिमेकीले निर्घात कुटपिट गरेका छन् । धारामा पानी लिन गएको बेला सोही ठाउँका स्थानीय  डिलाराम रिजालले विकलाई निर्घात कुटपिट गरेका हुन्

TOP