By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । सरकार र नेपाल शिक्षक महासंघबिच ९ बुँदे सहमति भएको छ । ९ बुँदे सहमति भएसँगै नेपाल शिक्षक महासङ्घले शैक्षिक हड्ताल तथा सडक आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । यो सहमतिलाई सरकारले ऐतिहासिक भनेको छ