समाचार

अनमोल केसीको ‘जेरी अन टप’ ३१ असोजमा

News Image

काठमाडौं । अनमोल केसी र जसिता गुरुङ स्टारर रोमान्टिक ड्रामा ‘जेरी अन टप’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले विहिबार पोस्टर सार्वजनिक गर्दै फिल्म असोज ३१ गते (१७ अक्टोबर)मा रिलिज हुने जनाएका हुन् । सार्वजनिक ३ पोस्टरमध्ये दुईमा अनमोल र जसितालाई चित्रण गरिएको छ । अर्कोमा आँचल शर्मासँग अनमोल देखिएका छन् । जसले यी […]

TOP