समाचार

२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै

News Image

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याविनेट बैठकमा आफ्नो भन्सार नीति (ट्यारिफ)को प्रशंसा गरेका छन् । उनले अतिरिक्त भन्सार महशुल अभियानको प्रशंसा गरे पनि यो वर्षको पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्रमा ०.३ प्रतिशतको गिरावट आएको

TOP