समाचार

विश्वचर्चित मोनालिसाबारे १० रोचक तथ्य

News Image

लियोनार्दो दा भिन्चीको ‘मोनालिसा’ संसारकै सबैभन्दा चर्चित र बहुमूल्य कलाकृति मध्येमा पर्छ । यो एउटा मधुर मुस्कान दिने महिलाको चित्र हो । १६औँ शताब्दीको सुरुवातमा बनेको यो कलाकृतिले संसारभरका कलाप्रेमीहरूलाई वर्षौंदेखि मोहित बनाइरहेको छ । मोनालिसाको वास्तविक चित्र फ्रान्सको लुभ्र संग्रहालयमा रहेको छ । जहाँ हरेक वर्ष ६० लाखभन्दा बढी दर्शक यही चित्र हेर्न आइपुग्छन् […]

TOP