समाचार

राजधानीमा एकाबिहानै वर्षा, खराब मौसमले उडान प्रभावित

News Image

काठमाडौँ । काठमाडौँमा आज बिहानैबाट वर्षा भइरहेको छ ।  बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भएको हो ।  हल्का वर्षा भइरहे पनि काठमाडौँको आकाश धुम्म भइरहेको छ । प्रतिकूल मौसमका कारण

TOP