समाचार

खेतमा बाढी पस्दा बर्खे धानबालीमा क्षति

News Image

सडकको पानी खेतमा पसेकाले थन्काउने बेलाको धान नष्ट भएको रामप्रसादराई गाउँपालिका–५ का किसान विश्वराज तामाङले बताए ।

TOP