By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध अमेरिकी क्लब इन्टर मियामी जारी सिजनको कनकाकाफ च्याम्पियन्स कपको उपाधि होडबाट बाहिरिएको छ । सेमिफाइनल खेलमा बलियो इन्टर मियामीलाई हराउँदै क्यानेडियन क्लब भानकुभर ह्वाइटक्याप्स फाइनलमा पुग्न सफल भयो