समाचार

सकिएकै हो शिकागो मुभमेन्टको औचित्य, कस्तो होला अबको श्रम आन्दोलन ?

News Image

काठमाडौँ । आज १३६ औँ अन्तर्राष्ट्रिय श्रम दिवस । सन् १८८६ मा अमेरिकाको सिकागो सहरमा भएको श्रमिक आन्दोलनको बलमा स्थापित ट्रेड युनियन अधिकारको सम्झनामा सन् १८९० देखि अन्तर्राष्ट्रिय श्रम दिवस मनाउन थालिएको इतिहास छ । शिकागो

TOP