समाचार

रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास

News Image

काठमाडौँ । सरकारले रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने लक्ष्यका साथ https://shramsansar.gov.np/ पोर्टल सञ्चालनमा ल्याएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने जानकारी दिएका छन् ।  एकातिर काम

TOP