समाचार

कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते

News Image

धनगढी । कैलालीको जानकी गाउँपालिकामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ  । यस्तै अन्य तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधवार दिउँसो जानकी गाउँपालिका–३ स्थित डुडेझारी सडकखण्डमा वडा कार्यालयअगाडि

TOP