By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
१६ चैत, काठमाडौं । नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको ट्रेल रेसको उपाधि जितेकी छन् । सुनमायाले टीसाइगु छेन्दु ट्रेल रेसको उपाधि जितेकी हुन् । उनले ५ घण्टा ४१ मिनेट ४८ सेकेण्डमा रेस पूरा गरिन् ।