‘जारी २’सँग मिलेर झुमा लिम्बुले ‘रैथाने घुमफिर २०८२’ टूर गर्ने

‘जारी २’सँग मिलेर झुमा लिम्बुले ‘रैथाने घुमफिर २०८२’ टूर गर्ने

काठमाडौं । गायिका झुमा लिम्बु ‘रैथाने घुमफिर २०८२ नेपाल टूर’ लिएर देश दौडाहा निस्किने भएकी छन् । मुलुकका विभिन्न स्थानका रैथानेसँगको सांगीतिक सहकार्यमा उक्त टूर आयोजना हुन लागेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो सांगीतिक यात्रामार्फत सांस्कृतिक पहिचानलाई प्रवर्धन गर्ने उद्देश्य लिइएको छ । विभिन्न सहर र गाउँमा पुगेर स्थानीय लोकसंगीत हाक्पारे पालाम, च्याब्रुङ, घाँटु, […]

थप पुरा समाचारको लागि
TOP