ब्राजिलियन खेलाडी आना फ्लाभिया कर्णाली यशभिसमा अनुबन्धित
५ भदौ, काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यशभिसले ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको छ । यही भदौमा हुने लिगको लागि सेटर आना फ्लाभियालाई अनुबन्धित गरेको कर्णाली यशभिसले जनाएको छ । सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हंगेरी र स्विजरल्याण्डबाट खेलिसकेकी छन् । स्लोभाकिया […]
थप पुरा समाचारको लागि