के हुन्छ प्रधानमन्त्रीको चीन र भारत भ्रमणमा ?

के हुन्छ प्रधानमन्त्रीको चीन र भारत भ्रमणमा ?

लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर ओली नेतृत्वको सरकारले चुच्चे नक्सा जारी गरेर ओलीले राष्ट्रवादी छविको प्रचार गरेका थिए । ओलीको प्रतिष्ठाको विषयसँग जोडिएको त्यही चुच्चे नक्सा अहिले उनको चीन र भारत भ्रमणको मुखमा तरबारजस्तो बनेको छ ।

थप पुरा समाचारको लागि
TOP