चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वउपाध्यक्ष उपस्थित भएकोप्रति एमालेले उठायो प्रश्न

चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वउपाध्यक्ष उपस्थित भएकोप्रति एमालेले उठायो प्रश्न

२ असार, काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानूनले नचिनेको व्यक्तिको उपस्थिति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीको अध्यक्षतामा सम्पन्न आयोगको बैठकमा पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरीको उपस्थितिलाई लिएर प्रश्न उठाएका हुन् । सांसद बरालले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, […]

थप पुरा समाचारको लागि
TOP