इंग्ल्यान्ड र क्रोएसिया महत्त्वपूर्ण खेलमा भिड्दै

इंग्ल्यान्ड र क्रोएसिया महत्त्वपूर्ण खेलमा भिड्दै

फिफा विश्वकप २०२६ को उपाधि जित्ने बलियो दाबेदारीका साथ ‘इट्स कमिङ होम’ को ऐतिहासिक नाराका साथ युरोपेली महारथी इंग्ल्यान्डले आज टेक्सासको मैदानमा आफ्नो विश्वकप यात्राको सुरुवात गर्दैछ, जहाँ उसको सामना परिचित प्रतिद्वन्द्वी क्रोएसियासँग हुँदैछ। सन् १९६६ मा पहिलो पटक विश्वविजेता बनेको इङ्गल्यान्डका लागि ६० वर्ष लामो उपाधि खडेरी तोड्ने यो सबैभन्दा सुनौलो मौका हो । […]

थप पुरा समाचारको लागि
TOP