जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका एक जना थुनुवा पक्राउ

जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका एक जना थुनुवा पक्राउ

३ असार, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४गते केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धाराबाट फरार भएका एक जना थुनुवा पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–९  घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने ३८ वर्षीय टेकबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङ संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिदविक्री मुद्दामा […]

थप पुरा समाचारको लागि
TOP