चीन भ्रमण सकेर फर्किए परराष्ट्रमन्त्री खनाल

चीन भ्रमण सकेर फर्किए परराष्ट्रमन्त्री खनाल

३ असार, काठमाडौं । चीनको औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनी चीनका विदेशमन्त्री वाङ यीको निम्तामा गत ३१ जेठमा चीन भ्रमणमा गएका थिए । बेइजिङमा परराष्ट्रमन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । सो क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच […]

थप पुरा समाचारको लागि
TOP