मदन भण्डारीको जन्मजयन्ती व्यवस्थित बनाउन कार्यालय खोलिएको हो : ईश्वर पोखरेल

मदन भण्डारीको जन्मजयन्ती व्यवस्थित बनाउन कार्यालय खोलिएको हो : ईश्वर पोखरेल

५ भदौ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने क्रममा कामलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय खोलेको बताएका छन् । काठमाडौंको थापागाउँमा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने सिलसिलामा मदन भण्डारी फाउन्डेशनद्वारा गठन गरिएको आयोजक समितिले आफ्नो […]

थप पुरा समाचारको लागि
TOP