बेलिङहमको गोलमा इंग्ल्यान्डलाई फेरि अग्रता

बेलिङहमको गोलमा इंग्ल्यान्डलाई फेरि अग्रता

३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको खेलमा इंग्ल्यान्डले क्रोएसिया विरुद्ध दोस्रो हाफमा फेरि अग्रता लिएको छ । डालास स्टेडियममा भइरहेको खेलमा जुड बेलिङहमले ४७औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ३-२ को अग्रता दिलाएका हुन् । उनले एलिएट एन्डरसनको पासमा गोल गरेका हुन् । इंग्ल्यान्डले तेस्रो पटक खेलमा अग्रता लिएको हो । यसअघि इंग्ल्यान्डका […]

थप पुरा समाचारको लागि
TOP