‘समाजमा न्याय र समानताको प्रत्याभूति गराउन महिला प्रहरीको भूमिका महत्वपूर्ण’

‘समाजमा न्याय र समानताको प्रत्याभूति गराउन महिला प्रहरीको भूमिका महत्वपूर्ण’

५ भदौ, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा पहिलो महिला प्रहरी सम्मेलन सुरु भएको छ । ‘साझा जिम्मेवारी समान प्रतिबद्धताः प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने नारासहित सुरु भएको सम्मेलनको गृहमन्त्री रमेश लेखकले उद्घाटन गरे । सोही अवसरमा पहिलो महिला प्रहरी चैतमाया डंगोललाई समेत सम्मान गरियो । वि.सं. २००८ मा प्रहरी सेवामा उनी प्रवेश गर्दा अहिले लागू […]

थप पुरा समाचारको लागि
TOP