मदन भण्डारी फाउण्डेशनको विचार कुनै मौसमी र चटके होइन : ईश्वर पोखरेल
५ भदौ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोकेको विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको बताएका छन् । बिहीबार काठमाडौंको थापागाउँमा आयोजित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पोखरेलले यस्तो बताएका हुन् । ‘म सम्झन्छु, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जुन बेला वास्तवमा विचारको प्रखरताको झण्डा बोकेर […]
थप पुरा समाचारको लागि