गण्डकी सरकारले माफी माग्दै सच्यायो पर्यटनको बजेट, २ अर्ब होइन ९२ करोड ४९ लाख

गण्डकी सरकारले माफी माग्दै सच्यायो पर्यटनको बजेट, २ अर्ब होइन ९२ करोड ४९ लाख

४ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले बजेट वक्तव्यमा उल्लेख भएको उद्योग तथा पर्यटन मन्त्रालयको बजेट रकम सच्याएको छ । असार १ गते सार्वजनिक गरिएको बजेटमा २ अर्ब रुपैयाँ उल्लेख गरिए पनि वास्तविक विनियोजन ९२ करोड ४९ लाख रुपैयाँ रहेको भन्दै अर्थमन्त्री जितबहादुर शेरचनले बुधबार प्रदेश सभालाई जानकारी गराएका हुन् । बजेट वक्तव्यको बुँदा नम्बर […]

थप पुरा समाचारको लागि
TOP