उपसभामुखले १७ पटक विदेश भ्रमण गर्नुभयो, १० पटक स्वीकृत नै गराउनु भएन : योगेश भट्टराई

उपसभामुखले १७ पटक विदेश भ्रमण गर्नुभयो, १० पटक स्वीकृत नै गराउनु भएन : योगेश भट्टराई

५ भदौ, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर यो कार्यकालमा १७ पटक विदेश भ्रमण गएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै भट्टराईले उपसभामुख यसरी १७ पटक विदेश जानु असामान्य भएको बताए । उनले भने, ‘१७ पटक सामान्य हैन । १७ पटकमध्ये ७ पटक सभामुखज्यूले स्वीकृति गरेर भ्रमण गर्नुभएको देखिन्छ । […]

थप पुरा समाचारको लागि
TOP