मन्त्री लम्सालको दाबी– विगतका सरकारको भन्दा सडक सुरक्षामा धेरै ध्यान दिएका छौं

मन्त्री लम्सालको दाबी– विगतका सरकारको भन्दा सडक सुरक्षामा धेरै ध्यान दिएका छौं

४ असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतका सरकारहरूले भन्दा सडक सुरक्षामा धेरै गुणा बढी ध्यान दिएको दाबी गरेका छन् । सडक दुर्घटना रोक्न नसकेको भनि सरकारको आलोचना भईरहेका बेला मन्त्री लम्सालले यस्तो दाबी गरेका हुन् । बिहीबार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले ४ […]

थप पुरा समाचारको लागि
TOP