एनपीएलको दोस्रो सिजन १७ नोभेम्बरदेखि हुने

एनपीएलको दोस्रो सिजन १७ नोभेम्बरदेखि हुने

५ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १५ देखि हुने भएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो । एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।

थप पुरा समाचारको लागि
TOP