विद्या भण्डारीको गुनासो- साथीहरू नेता भन्छन्, च्यासलले सदस्यतामै प्रश्न उठायो

विद्या भण्डारीको गुनासो- साथीहरू नेता भन्छन्, च्यासलले सदस्यतामै प्रश्न उठायो

‘म निरन्तर काम गरिरहन्छु । हुन त मेरो सदस्यताको बारेमा प्रश्न उठेको छ, साथीहरू नेता भन्छन् । तर मेरो संगठित सदस्यताकै प्रश्न उठाएको छ, यो च्यासलले । यसबारेमा म चाहिँ के भन्न चाहन्छु भने, नेकपा एमाले अहिले भयो । मैले माले कालदेखि नै सदस्य लिएको हुँ,’ भण्डारीले भनिन् ।

थप पुरा समाचारको लागि
TOP