शिक्षा समितिबाट पारित विधेयकमा माओवादी, रास्वपा र राप्रपाको फरक मत

शिक्षा समितिबाट पारित विधेयकमा माओवादी, रास्वपा र राप्रपाको फरक मत

५ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो । समितिबाट पारति विधेयकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत राखेका छन् । माओवादीले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्ति सम्बन्धी […]

थप पुरा समाचारको लागि
TOP