दोलखाको सोरुमखोला ड्याममा एक व्यक्ति मृत फेला

५ भदौ, काभ्रेपलाञ्चोक । दोलखाको बिगु गाउँपालिका– चिलंखा बस्ने एक युवक मृत फेला परेका छन् । जिल्लाको बिगु गाउँपालिका–५ चिलंखाका २१ वर्षीय राजु तामाङ सोरुमखोलाको ड्याममा बिहीबार मृत फेला परेका हुन् । तामाङ बुधबार बिहान ११ बजे माछा मार्न भन्दै घरबाट निस्किएका थिए । तामाङको कालिञ्चोक गाउँपालिका–२ स्थित सिंगटी हाइड्रोपावर सोरुमखोलाको ड्याममा मृत फेला परेको […]
थप पुरा समाचारको लागि