‘गाउँ आएको बाटो’ शुक्रबारदेखि बेलायतमा

काठमाडौं । नवीन सुब्बा निर्देशित कथानक फिल्म ‘गाउँ आएको बाटो’ शुक्रबारदेखि बेलायतमा प्रदर्शनमा आउने भएको छ । त्यहाँको एसफर्ड सिनेमाको ६ हल, सिनेवर्ल्डका ९ र भ्यू सिनेमाका १३ हलबाट फिल्म रिलिज हुनेछ । ती हलहरू लण्डन, क्याटरिक, बेसिङस्टोक, म्यानचेस्टर ग्रेट नर्थ, ग्रीनवीच, अल्डरसट, एसफर्ड, फेल्थम, ग्लास्गो, साउथ रुइस्लिप, एडिनवर्ग लगायतका क्षेत्रमा छन् । फिल्मको बेलायत […]
थप पुरा समाचारको लागि