क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । रुपन्देहीको बुटवलबाट कानुनले निषेध गरेको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार ७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेकाे छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–१२ क्षेत्रमा केही दिनदेखि चिनियाँ नागरिकहरूले विभिन्न मोबाइल एप्स
थप पुरा समाचारको लागि