‘चिठ्ठी’ निर्देशक भन्छन्- ठूला कलाकारको फिल्म भनेर डराएको छैन
काठमाडौं । असार-साउनमा सुस्त बनेको नेपाली फिल्म भदौदेखि गर्माएको छ । भदौ महिनामा ८ फिल्म रिलिज हुँदैछन् । चाडपर्वको आगमन र बिदाको कारण पनि यति धेरै संख्यामा फिल्म प्रतिस्पर्धामा उत्रिएका छन् । यस महिना नाम र चलेका व्यस्त कलाकारका अनुहारले अभिनय गरेका फिल्मको चर्चा छ । कम चर्चा पाइरहेका फिल्म पनि ठूला चर्चित अनुहारसँग भिड्ने तयारीमा […]
थप पुरा समाचारको लागि