मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधा : सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधा : सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा दोहोरो आवास सुविधा लिएको भन्दै परेको रिटमाथि सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP