के फ्रेन्च फ्राइज धेरै खाँदा मधुमेह हुनसक्छ ?

फ्रेन्च फ्राइज कतिको खानुहुन्छ ? साताको ३ पटकभन्दा बढी फ्रेन्च फ्राइज जस्ता आलुको परिकार तारेको खानुहुन्छ भने यसको मात्रा आजैदेखि घटाउनुहोस् । किनकि, हालै भएका केही अध्ययनहरूले साताको तीन पटकसम्म फेन्च फ्राइज जस्ता आलुको परिकार तारेको खानेहरूमा टाइप २ मधुमेह हुने सम्भावना उच्च हुने देखाएको छ । अनुसन्धानकर्ताहरूले दशकौंसम्म लगाएर १ लाख ५० हजार बढी […]
थप पुरा समाचारको लागि